‘कंगाल करोडपति’ को गरियो शुभ-मुहूर्त, बाढी पीडितलाई ५१ हजार सहयोगको घोषणा
राजु श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘कंगाल करोडपति’ को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। फिल्मको छायांकन भने भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारी छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी,
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







